राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको विस्तारित बैठक चैत्र १ गतेबाट राजधानीमा शुरु हुँदैछ । राप्रपाका केन्द्रीय सदस्य, ७७ वटै जिल्लाका अध्यक्ष, भातृ संगठनका अध्यक्ष र पार्टीका विभागीय समितिका प्रमुखहरुको सहभागिता रहने उक्त विस्तारित बैठकमा पार्टीले घोषणा गरेको शान्तिपूर्ण जनसंघर्ष, देशको समसामयिक घटनाक्रमलगायतका विषयमा छलफल हुने र आन्दोलनको स्वरुप तय गरिने राप्रपा केन्द्रीय … Continue reading राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक बस्दै